Diploma Level Full fee paying Health, Classified Scholarship & Pre-diploma Classified Scholarship Entrance Exam Center Notice-2079-05-13
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरको डिप्लोमा÷प्रमाणपत्र तह पुर्ण शुल्कीय तर्फको स्वास्थ्य कार्यव्रmम र डिप्लोमा÷प्रमाणपत्र तह तथा प्रि–डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कार्यव्रmमहरुको प्रवेश परीक्षा केन्द्र कायम गरिएको सम्वन्धी अत्यन्त जरुरी सूचना ! (सूचना प्रकाशित मिति २०७९।०५।१३) प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा डिप्लोमा÷प्रमाणपत्र तहको स्वास्थ्य कार्यव्रmम तथा डिप्लोमा÷प्रमाणपत्र तह तथा प्रि डिप्लोमातहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कार्यव्रmमको मिति २०७९।०४।१२, मिति २०७९।४।२७ गते र मिति २०७९।०५।०९ गते प्रकाशित प्रवेश परीक्षाको लागि आवेदन फाराम भर्ने सूचना अनुसार रितपुर्वकको आवेदन फाराम भरी बुझाएका तथा वर्गीकृत (निःशुल्क) छात्रवृत्तिको हकमा इलष्लिभ ब्उउष्अिबतष्यल ँयचm भरी प्रवेश पत्र प्राप्त गरेका परिक्षार्थीहरुलाई प्रवेश परीक्षाका लागि तोकिएको मितिमा सम्वन्धित परिषद्, प्रदेश कार्यालयहरुबाट परीक्षा केन्द्रका लागि सिफारिश भई आए बमोजिम देहायको परीक्षा केन्द्र कायम गरिएको व्यहोरा मिति २०७९।०५।१३ गतेको निर्णयानुसार सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । प्रवेश परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले प्रवेश परीक्षा दिन परीक्षाहलमा जांदा अनिवार्य रुपमा प्रवेश पत्र र द्यबिअप व्भ िपेन लिई जानु हुन अनुरोध छ । ब्लकधभच क्जभभत मा आफुले प्राप्त गरेको प्रश्नपत्रको सेट अनिबार्य रुपमा उल्लेख गर्नुहुन अनुरोध छ । प्रश्नपत्र सेट उल्लेख नगर्ने परीक्षार्थीको परीक्षा रद्ध हुने व्यहोरा समेत जानकारी गराइन्छ ।
3 Comments
Sanju budha magar
ReplyDeleteMagar sanju
ReplyDeletePage not found?
ReplyDelete